• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

के हो पार्किन्सन्स, कस्ता हुन्छन् लक्षण ?

    Avatar photo
शनिबार, चैत ३०, २०८१ मा प्रकाशित

नयाँदिल्ली- साइन्स जर्नल फ्रन्टियर्सका अनुसार सन् २०२१ मा संसारभर १ करोड १७ लाख ७० हजार मानिसमा पार्किन्सन्स थियो। र, सन् २०५० मा यो संख्या बढेर २ करोड ५२ लाख पुग्‍ने अनुमान छ।

Advertisement

पार्किन्सन्स उमेरसम्बन्धी मस्तिष्‍क रोग हो। मस्तिष्‍कको केही हिस्सा साह्रै कमजोर या ड्यामेज हुँदा यो रोग लाग्छ। यो रोग लागेका मानिस साह्रै विस्तारै हिँड्ने गर्छन्। र, शरीरको सन्तुलनमा पनि समस्या पैदा हुन्छ।

अधिकांश बिरामीमा यसको खास कारण पत्ता लाग्दैन। कतिपयमा वंशाणुगत कारणले पार्किन्सन्स लागेको पाइन्छ। यसको कुनै स्थायी उपचार पनि छैन। तथापि, समयमा उपचार शुरु हुन सक्यो भने यसलाई नियन्त्रणमा राख्‍न सकिन्छ।

यस्ता हुन्छन् लक्षण

– शरीरको गतिविधि ढिलो हुँदै जानु

– मांशपेशीमा कम्पन महशुस हुनु

– मांशपेशी कमजोर बन्दै जानु

– शारीरिक सन्तुलन र हिँडडुलमा कठिनाइ

– लेख्दा कुनै अक्षर ठूला र कुनै साना हुनु

– मुखबाट र्‍याल बगिरहनु र त्यसमा नियन्त्रण नहुनु

– अनुहारको हाउभाउ परिवर्तन हुनु

– केही वस्तु निल्न मुश्किल हुनु

– आवाज सुस्त हुनु

– रक्तचाप कम हुनु

– कब्जियत र पाचनमा समस्या हुनु

– पिसाबमा असंयम हुनु र यौन समस्या देखिनु

– मनोबल कमजोर हुनु र डिप्रेसन देखिनु

– सुँघ्‍ने क्षमता कमजोर हुनु

– निन्द्रासम्बन्धी समस्या हुनु

– सोच्‍ने क्षमता र ध्यान केन्द्रित गर्न समस्या देखिनु

चिकित्सकहरूका अनुसार पार्किन्सन्स खासगरी मस्तिष्‍कमा एक खास रसायन डोपामिनको कमीका कारण हुने गर्छ। यो रसायन मस्तिष्‍कको स्ट्राइटम नामक हिस्सामा हुन्छ। र, त्यसले मांशपेशीमा नियन्त्रण र त्यसको गतिलाई नियन्त्रणमा राख्छ।

जब मस्तिष्‍कको यो हिस्साका सेल्स ड्यामेज हुन थाल्छन् या कमजोर हुन पुग्छन्, पार्किन्सन्सको लक्षण शुरु हुन्छ।

शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.