बराहक्षेत्र- चतरा बराहक्षेत्र नगरपालिका वडा नं १ सुर्य कुण्डमा गोली लागि एक धाइते भएका हुन्।
Advertisement
वराहक्षेत्र १ चौदण्डीगढी वस्ने बर्ष १९ को निरज राईलाई अज्ञात स्थलबाट आएको गोलि लागि धाइते भएका हुन्।
राई घाँस काटने गएको अवस्थामा आज दिउँसो दाहिने खुट्टाको थोड़ा माथि गोलि लागि धाइते भएका हुन्।
घाइतेलाई स्थानीय बासिन्दाहरूले तत्काल उद्धारगरी उपचारका लागी बि पि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानक धरान लगिएको थियो र राईको उपचार भइरहेको छ प्रहरीले जानकारी दिएको छ।