• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

मायावतीको आक्रोश : अखिलेश यादव कहिल्यै मुख्यमन्त्री बन्न सक्दैनन्

    Avatar photo
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

काठमाडौँ । बहुजन समाज पार्टीकी प्रमुख मायावतीले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई लक्षित गर्दै उग्र प्रतिक्रिया दिइरहेकी छन् । उनले श्रृङ्खलाबद्ध ट्वीटमार्फत यादवप्रति आक्रोश पोखेकी हुन् ।

Advertisement

जहाँ उनले यादवको मुख्यमन्त्री बन्ने सपना कहिले पूरा नहुन बताएकी थिइन् । ‘आफै मुख्यमन्त्री बन्न नसक्ने व्यक्तिले अरुलाई कसरी प्रधानमन्त्री बनाउन सक्छिन् ?,’ उनले प्रश्न गरिन् ।

मायावतीले एकपछि अर्को ट्वीट गर्दै समाजवादी पार्टीका अध्यक्षलाई निशाना बनाएकी हुन् । ट्वीटमा उनले भनेकी छन्, ‘जब समाजवादी पार्टीका प्रमुखले उत्तर प्रदेशमा मुश्लिम र यादव समुदायको सबै मत लिए, अन्य धेरै दलहरूसँग गठबन्धन गरेर पनि मुख्यमन्त्री बन्ने सपना पूरा गर्न सकेनन् भने अरूको प्रधानमन्त्री बन्ने सपना कसरी पूरा गर्न सक्छन् ?’

मायावतीले जप लेखेकी छिन्, ‘जसले गत लोकसभा चुनावमा बसपासँग गठबन्धन गरेर पनि यहाँ पाँच सिट मात्र जित्न सक्यो, उसले बसपा प्रमुखलाई कसरी प्रधानमन्त्री बनाउने ? उनीहरूले यस्ता हल्का टिप्पणी दिन बन्द गर्नु पर्छ ।’

‘भविष्यमा मुख्यमन्त्री र प्रधानमन्त्री बनूँ की, नबनूँ त्यो अलग कुरा हो, तर हाम्रा कमजोर र उपेक्षित वर्गको हितका खातिर म कहिल्यै राष्ट्रपति बन्न सक्दिनँ,’ उनले लेखेकी छन्, ‘भोलिका दिनमा समाजवादी पार्टीका अध्यक्षको उत्तर प्रदेशमा मुख्यमन्त्री बन्ने सपना कहिल्यै पूरा हुन सक्दैन ।’

एक–दुई दिनअघि समाजवादी पार्टीका अध्यक्ष यादवले मैनपुरीमा सम्बोधन गर्दै भनेका थिए, ‘उत्तर प्रदेशमा बसपाले भाजपालाई भोट दिएको छ, के अब भाजपाले मायावतीलाई राष्ट्रपति बनाउला त ?’

समाजवादी पार्टीका अध्यक्ष यादवको राष्ट्रपतिसम्बन्धि भनाइप्रति बहुजन समाज पार्टीकी प्रमुख मायावतीले कडा प्रतिक्रिया दिएकी छन् । लखनउमा आयोजित पत्रकार सम्मेलनमा उनले जीवनमा पुनः उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने र पछि देशको प्रधानमन्त्री बन्ने सपना मात्रै देखेको बताइन् ।

  • मुख्यमन्त्री
  • राष्ट्रपति
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.