• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

ट्वीटर खरिद गरेका एलोन मस्कले भने : अब कोकाकोला किन्छु


    Avatar photo
बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

काठमाडौँ । टेस्ला कम्पनीका सीईओ एलोन मस्क सोशल मिडिया प्लेटफर्म ट्वीटर खरिद गरेसँगै सोशल मिडियामा सक्रिय छन् । ट्वीटर खरिद गरेसँगै उनले छिट्टै कोकाकोला किन्ने बताएका छन् ।

Advertisement

मस्कले ट्वीटमा भने, ‘अब कोका कोला किन्दै छु ताकी यसमा कोकेन पुनः मिसाउन सकोस् ।’ उनको ट्वीटलाई अहिलेसम्म लाखौँले लाइक र रिट्विट गरेका छन् ।

यो ट्वीटको केही समयपछि मस्कले अर्को ट्वीट गरे । यसमा भनिएको थियो, ‘ट्विटरलाई अझ रमाइलो ठाउँ बनाउनु पर्छ ।’

लगत्तै, मस्कले आफ्नो अघिल्लो ट्वीटको स्क्रिनसट पनि पोस्ट गरे जसमा उनले भनेका थिए, ‘म म्याकडोनाल्ड्स किन्न जाँदै छु र सबै आइसक्रिम मेसिनहरू ठिक गर्ने छु । उसले ठट्टा गर्दै आफैलाई जवाफ दिए, सुन, म चमत्कार गर्न सक्दिनँ ।’

एलोन मस्कले माइक्रो ब्लगिङ साइट ट्वीटर किन्न ४४ अर्ब डलर अर्थात तीन हजार ३६८ अर्ब रुपैयाँको सम्झौता गरेका थिए । ट्विटरको प्रत्येक शेयरका लागि उनले ५४.२० डलर लगानी गरेका थिए ।

ट्वीटरमा उनको पहिले नै ९ प्रतिशत सेयर खरिद गरेका थिए । उनी ट्वीटरको सबैभन्दा ठूलो सेयर होल्डर थिए । पछिल्लो सम्झौतापछि कम्पनीमा उनको शतप्रतिशत हिस्सेदारी छ । अब ट्वीटर उनको निजी कम्पनी बनेको छ ।

  • एलोन मस्क
  • ट्वीटर
बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
ह्यारी–मेघनको शाही हैसियत यथावत्
विश्‍व घटना : नेपालमा जेन-जी विद्रोह र विध्वंश
इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.