• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

यी हुन् भान्साका गुणकारी औषधि

    Avatar photo
सोमबार, फागुन १९, २०८१ मा प्रकाशित

नयाँदिल्ली- हरेक मुलुकका आ-आफ्नै विशेषता हुन्छन्। र, भान्सामा पनि मौलिक परिकार पाक्छन्। अनि भान्सामै औषधीय गुणले भरिपूर्ण मसलाहरू उपलब्ध हुन्छन्।

Advertisement

दक्षिण एसियाली मुलुकका भान्सामा सहजै उपलब्ध हुने बेसारमा क्यान्सरविरुद्ध लड्न सक्ने तत्व हुन्छ। बेसारमा पाइने करक्युमिन तत्वले क्यान्सरका कोशिकाहरूलाई समाप्त पारिदिन्छ। ब्रेस्ट क्यान्सर, पेटको क्यान्सर, ग्यास्ट्रिक र ल्युकेमिया क्यान्सरको उपचारमा बेसार लाभदायी पाइएको छ।

एक अध्ययनअनुसार भान्सामा सहजै उपलब्ध मसलाहरू लङ क्यान्सर, ब्रेस्ट क्यान्सर, कोलन क्यान्सर, सर्भाकल क्यान्सर, मुखको क्यान्सर, थाइराइड क्यान्सरका सेल बढ्न नदिन निकै उपयोगी पाइएका छन्। यस्ता मसलाहरूले शरीरमा कुनै प्रकारको हानी पुर्‍याउँदैनन्।

यस्तै, मरिच पनि शरीरका लागि निकै उपयोगी मसला हो। मरिचकै खोजीमा भास्को डी गामाले भारतसम्मको कठिन यात्रा गरेको इतिहासमा पढ्न पाइन्छ।

सुक्खा अदुवा पनि शरीरका लागि उपयोगी मसला हो। पहिलो शताब्दीमा जापानमा अदुवाको माग उच्च थियो, जुन दक्षिण एसियाली मुलुकबाट पूर्ति हुन्थ्यो। पछि यहींबाट १६ औं शताब्दीमा अमेरिका र ११ औं शताब्दीमा बेलायत लगियो अदुवा। १४ औं शताब्दीमा बेलायतमा ५०० ग्राम सुक्खा अदुवाको साटो एउटा भेडा साटिन्थ्यो।

यसैगरी, भान्सामा सहजै उपलब्ध अलैंचीको सबैभन्दा ठूलो उत्पादक हो, नेपाल। त्यसबाहेक भारत, भुटान, चीन, तान्जानिया र ग्वाटेमालामा पनि अलैंची उत्पादन हुन्छ। यो सबैभन्दा पुरानो अमूल्य मसला हो। अलैंचीलाई मसलाकी रानी पनि भनिन्छ।

ल्वाङ पनि भान्सामा सहजै उपलब्ध मसला हो। यसको मुख्य उत्पादन इन्डोनेसियामा हुन्छ। जन्जिबार ल्वाङको सर्वाधिक उत्पादन गर्ने मुलुक हो।

भान्सामा सहजै पाइने तेज पत्ता पनि बहुउपयोगी मसला हो। प्राचीन ग्रिस र रोम सभ्यताबाट यो संसारभर फैलिएको मानिन्छ। पुलाउ, बिर्यानी, चिकेन र खीरको स्वाद बढाउन यसको उपयोग गरिन्छ।

यस्तै, दक्षिण एसियामा ५ हजार वर्षभन्दा अघिदेखि दालचिनीको उपयोग हुँदै आएको छ। यो नेपालसहित भारत, श्रीलंका र म्यानमारमा प्रशस्त पाइन्छ। प्राचीन रोमबाट यसको उपयोग शुरु भएको मानिन्छ। यस्तै, जाईफल र जावित्री पनि भान्सामा सहजै उपलब्ध हुने उपयोगी मसलाहरू हुन्।

भास्कर डट कमबाट

सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.