झापा-हल्दिबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुसिल लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
Advertisement
बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तिस्थित दामा खोलामा विजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।