• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

सुगरबाट मुटु रोग, मृत्युको जोखिम २८ प्रतिशत

    Avatar photo
बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

नयाँदिल्ली- युरोपियन सोसाइटी अफ कार्डियोलोजीका अनुसार सुगर रोग अर्थात् डाइबिटिजका कारण हृदयाघात, ब्रेन स्ट्रोक र कार्डियोभास्कुलर रोगको जोखिम अत्यधिक हुन्छ। र, ती रोग लागेर मृत्युको कारण २८ प्रतिशतसम्म बढ्छ।

Advertisement

डाइबिटिजका कारण ब्लड सुगरको लेभल उच्च रहन्छ। त्यसले ब्लड भेसल्स र मुटुको फंक्सनिङलाई कन्ट्रोल गर्ने नर्भ्स कमजोर हुन्छ। लामो समयसम्म ब्लड सुगर लेभल हाई भयो भने एथेरोस्क्लेरोसिसको अवस्था बन्छ।

त्यसमार्फत आर्टरिजमा प्लाक जमेर कडा हुन्छ र रक्त सञ्चारमा रोकावट गराउँछ। त्यसले रक्तचाप उच्च बनाउँछ। त्यसबाट ब्लड भेसल्सलाई नोक्सान पुर्‍याउँछ। र, मुटुको स्वास्थ्य बिगार्छ। अनि हृदयाघात र ब्रेन स्ट्रोक हुन सक्छ।

विश्‍व स्वास्थ्य संगठनका अनुसार मुटुसँग जोडिएका स्वास्थ्य समस्याहरू नै संसारमा मृत्युको सबैभन्दा ठूला कारक हुन्। सन् २०१९ मा मुटुसम्बन्धी समस्याका कारण १.७९ करोड मानिसको मृत्यु भएको थियो। तीमध्ये ८५ प्रतिशतको मृत्यु हृदयाघात र ब्रेन स्ट्रोकबाट भएको थियो। त्यसको पछाडि डाइबिटिज र उच्च रक्तचाप ठूला कारण थिए।

विश्‍व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा संसारभर ८३ करोड मानिसलाई डाइबिटिज थियो। र, त्यसको एक चौथाइभन्दा बढी मधुमेहका बिरामी भारतमा छन्। सन् २०२२ मा भारतमा २१.१ करोड मानिस मधुमेहबाट पीडित थिए।

ब्लड सुगर बढ्दा हुने समस्या

– ब्लड भेसल्समा क्षति पुग्छ

– उच्च रक्तचाप बढ्छ

– कोलेस्टेरोल बढ्छ

– हर्ट कन्ट्रोलिङ नर्भ्समा क्षति पुग्छ

– आँखाको ज्योति कमजोर हुन्छ

– मिर्गौलाको फंक्सनिङ खराब हुन्छ

– कलेजो ड्यामेज हुन्छ

– छाला पनि ड्यामेज हुन सक्छ

– कोरोनरी आर्टरी डिजिज, हर्ट फेल, मुटुको मांशपेशी कमजोर, हृदयाघात र ब्रेन स्ट्रोक हुन्छ

हृदयाघातको जोखिम कम गर्न के गर्ने ?

– सबैभन्दा पहिले ब्लड सुगर लेभल व्यवस्थापन गरौं

– उच्च रक्तचापलाई नियन्त्रणमा राखौं

– कोलेस्टेरोल लेभल नियन्त्रणमा राखौं

– नियमित जाँच गराऊँ

– चुरोट र मदिरा सेवन बन्द गरौं

– दैनिक र नियमित शारीरिक व्यायाम गरौं

– चिनी र रिफाइन्ड खानेकुराबाट टाढा बसौं

भास्कर डट कमबाट

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.