• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

कस्तो पानी पिउन योग्य, कस्तो अयोग्य ?

    Avatar photo
बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- अहिले शहरदेखि गाउँसम्म शुद्ध र स्वच्छ पानी प्राप्त गर्न चुनौती छ।

Advertisement

बढ्दो जनसंख्या, औद्योगिक क्रान्ति, प्राकृतिक जलस्रोत सीमित बन्नु तथा कुवा, इनार र तालहरूको सही रेखदेख नहुनुका कारण स्वच्छ पानी दुर्लभ बन्दै गएको हो।

सोही कारण शहर, बजारका घरहरूमा रिभर्स ओस्मोसिस (आरओ) प्रणाली जडान गर्ने ट्रेन्ड बढेको छ। तर, आरओ जडानका साथमा पानीको गुणस्तरका लागि टोटल डिजल्भ्ड सोलिड्स (टीडीएस)मा ध्यान दिनु उत्तिकै जरुरी छ। टीडीएसको सन्तुलन बिग्रियो भने त्यस्तो पानी मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

टीडीएस बढी हुँदा के हुन्छ ?

– झाडापखाला

– वान्ता

– मिर्गौलामा पत्थरी

– उक्त रक्तचाप

– दाँतसँग सम्बन्धित समस्याहरू

पानीमा टीडीएस कम हुँदा के हुन्छ ?

– मिनरल्सको कमी

– कब्जियत

– मुटु रोगको जोखिम

– निर्जलीकरण (डिहाइड्रेसन)

पानीमा शून्यदेखि ५० पीपीएम टीडीएस देखियो भने अत्यावश्यक मिनरल्स कम भएको मानिन्छ। ५० देखि १५० पीपीएमलाई मिनरल्स सन्तुलित भएको मानिन्छ। र, यस्तो पानी पिउनका लागि अति योग्य मानिन्छ।

यस्तै, १५० देखि ३०० पीपीएमको पानी पनि राम्रो मानिन्छ। र, पिउन योग्य हुन्छ। ३०० देखि ५०० पीपीएमको पानी ठीकै मात्र हुन्छ। र, पिउनुअघि फिल्टर गर्नु अत्यावश्यक हुन्छ। तर, ५०० भन्दा बढी पीपीएमको पानी खराब मानिन्छ। र, पिउन योग्य मानिँदैन।

भास्कर डट कमबाट

बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.