• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : कन्या- धन वृद्धि, मीन- द्रव्य प्राप्ति


आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

मेष- कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी हुन सक्छ। कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्‍जनमा रुचि बढ्नेछ। स्वास्थ्य समस्याले सताउने देखिन्छ।

Advertisement

वृष- अप्ठ्यारो काम बन्‍नेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। समयमा होशियार बन्‍न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ।

मिथुन- शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्‍न अवसर पाइनेछ। तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ। आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ। व्यापारमा मनग्य फाइदा हुनेछ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्।

कर्कट- आज हातमा आएको अवसर गुम्‍ने सम्भावना देखिन्छ। सहयोगी वा हितैषीले कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइएला।

सिंह- मिहिनेतले धेरैको विश्‍वास जित्‍न सकिनेछ। अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्‍ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ। अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्।

कन्या- आमाको माध्यमबाट काम बनाउन सकिनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्‍नुहोला। धन वृद्धि हुने देखिन्छ। समयमा होशियार बन्‍न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मिहिनेतअनुसार फाइदा कमै होला। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। काममा उत्साह जाग्‍नेछ।

तुला- सानो प्रयत्‍नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। आज नसोचेको ठाउँबाट धनको लाभ हुने देखिन्छ। व्यापार-व्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ। विभिन्‍न अवसरले पछ्याउनेछन्। भविष्‍यका लागि विशेष काममा जग बसाउने मौका छ।

वृश्‍चिक- बोलीको गलत अर्थ लाग्‍नाले आत्मसम्मानमा चोट पुग्‍न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। ठूलो प्रयत्‍न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

धनु- प्रयत्‍न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला। भौतिक साधनको क्षतिले आर्थिक नोक्सानी हुने देखिन्छ। अरूका काममा समय बित्‍न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ।

मकर- प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्‍विचारबाट अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्‍न सक्छ।

कुम्भ- प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

मीन- आज सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ। द्रव्य प्राप्तिको पनि योग छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्‍ठा मिल्नेछ। प्रयत्‍न गर्दा सफलता हात लाग्ला।

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

भर्खरै

  • १.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ६.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ८.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.