• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

आदर्श सामुदायिक वनको वार्षिक साधारण सभा


शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित

सुनसरीको बराहक्षेत्र-२ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभाले शनिबार वार्षिक प्रगति प्रतिवेदन र आयव्यय अनुमोदन गर्दै सम्पन्न गरेको छ ।

Advertisement

सभामा आर्थिक वर्ष २०८१/८२ सालको प्रगति प्रतिवेदन अध्यक्ष टेकमाया पाण्डेले प्रस्तुत गरिन् । यस्तै आगामी कार्ययोजनाका लागि सचिव अमर कट्वालले अनुमानित आम्दानी खर्चको विवरण प्रस्तुत गरे ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाण्डेले गत आर्थिक वर्ष २०८०/८१ मा विपन्न वर्गका उपभोक्ताको स्वास्थ्य बिमा, वृक्षरोपण, काठदाउरा वितरण, हात्ती नियन्त्रणको प्रयास, समूहको निर्माणाधीन भवनको ढलान, सडक ग्राभेल र खेलकुदका लागि सहयोग गरिएको उल्लेख गरिन् ।

अध्यक्ष पाण्डेले सभामा चालु आर्थिक वर्षमा समूहको स्वीकृत विधान एवम् कार्ययोजनामा उल्लेख भएको कार्यविवरण प्रस्तुत गरिन् ।

सभामा वन समूहका सचिव कट्वालले आर्थिक वर्ष २०८१/८२ को अनुमानित आम्दानी ५६ लाख ३८ हजार रुपैयाँ रहेको विवरण पेश गरे, यस्तै सचिव कट्वालले ४ लाख ६० हजार प्रशासनिक अनुमानित खर्च प्रस्तुत गरे भने वन समूहले गरिबी निवारण,विकास निर्माण,वन विकासमा खर्च गर्ने विवरण प्रस्तुत गरे ।

लेखा समिति सदस्य लेखनाथ खतिवडाले आव २०८०/८१ को आम्दानी र बाँकी बक्यौता विवरण सभामा प्रस्तुत गरे । उनले आर्थिक वर्ष २०८०/८१ मा वन समूहले १६ लाख ९५ हजार ८ सय ६९ रुपैयाँ ९७ पैसा आम्दानी गरेको विवरण प्रस्तुत गरे ।

साधारण सभाको औपचारिक उद्घाटन कोशी प्रदेशकी सांसद ममता तामाङ मगरले बिरुवामा पानी हालेर गरेकी थिइन् ।विशिष्ट अतिथि बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतमले वन समूहले आर्थिक मितव्ययिता पालना गर्नुपर्ने सुझाव दिए ।

यस्तै अतिथिका रुपमा आमन्त्रित विभिन्न वन समूहका अध्यक्षहरुले वन संरक्षण र वृक्षरोपणको महत्वबारे विचार राखेका थिए ।

बराहक्षेत्र-२ स्थित तरी वन चारकोशे झाडीमा पर्ने उपभोक्ता समूहको आवादी र वन क्षेत्र गरी ४ सय ५ हेक्टर रहेको छ । १०७.२९ हेक्टर आवादी र २०२.७ हेक्टरमा वन रहेको छ ।

अग्रज र पूर्व अध्यक्षलाई सम्मान

वन समूहले वन समूहका अग्रज उपभोक्ता तथा पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सम्मानित हुने अग्रजहरुमा भक्तबहादुर बस्नेत र ध्यानबहादुर सुनुवार रहेका छन् । यस्तै वन समूहका पूर्व अध्यक्ष सुरेशमणि नेपाललाई सम्मान गरिएको सचिव अमर कट्वालले जानकारी दिए ।

शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

भर्खरै

  • १.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • २.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ३.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ४.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ७.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.