Advertisement
कास्की । पोखरा महानगरको मेयरमा उम्मेदवारी दिने भएसँगै नेकपा एमाले गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेले दीपक पौडेललाई दिएको टिकट उनलाई दिएको हो । पौडेलले सुन चोरी गरेको भिडियो सार्वजनिक भएसँगै थापालाई मेयरको टिकट दिएको हो ।
उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।