• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

नाइजेरियाको अवैध तेल प्रशोधन केन्द्र विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु


आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित

 

Advertisement

लागोस- नाइजेरियामा एक अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ। घटना रिभर स्टेटसँग सिमाना जोडिएको इमो राज्यको ओहाजी–एग्वेमा प्रशानिक क्षेत्रको जंगलभित्र भएको हो।

 

बेरोजगारी र गरिबीका कारण नाइजेरियाको तेल उत्पादन हुने नाइजर डेल्टा क्षेत्रमा अवैध कच्चा तेल प्रशोधन केन्द्रको व्यवसाय निकै फस्टाएको छ। यी अवैध प्रशोधन केन्द्रका सञ्चालकले प्रमुख तेल कम्पनीका पाइपलाइनहरूबाट कच्चा तेल चोर्छन् र त्यसलाई ठूल–ठुला ट्यांकीमा प्रशोधन गर्छन्। यी ट्यांकी सजिलै एक ठाउँबाट अर्को स्थानमा लान सकिने खालका हुन्छन्।

 

तेल अवैध रूपमा प्रशोधन गर्ने केन्द्रहरूमा विगतमा पनि धेरै पटक ठूला दुर्घटना भएका छन्। साथै प्रदूषण पनि उत्तिकै हुने गर्छ।

 

युथ एउड इन्भाइरमेन्टल एड्भोकेसी सेन्टरका अनुसार पछिल्लो विस्फोटमा अवैध इन्धन किन्न लाइन लागेर बसेका वाहनहरू पनि जलेर नष्ट भएका थिए।

 

केही समयदेखि नाइजेरियाको रिभर स्टेटका गर्भनरले प्रदूषण कम गर्न भन्दै अवैध तेल प्रशोधनविरुद्ध कडाइ गर्न थालेको छ। त्यसपछि यो कार्य छिमेकी राज्यहरूमा सर्न थालेको छ। गत महिना राज्यले कैयौं अवैध प्रशोधन केन्द्रमा छापा मारेको थियो। अहिले सरकारी छापा अवैध प्रशोधन कार्य जंगलभित्र लुकेर हुन थालेको छ।

 

यसअघि अक्टोबरमा पनि अर्को एक अवैध प्रशोधन केन्द्रमा विस्फोट हुँदा २५ जनाको ज्यान गएको थियो। मर्नेमा बालबालिका पनि थिए। फेब्रुअरीमा स्थानीय निकायले नाइरियाभर कच्चा तेल चोेरेर प्रशोधन गर्नेहरू विरुद्ध अभियान थालेको थियो तर यो अभियानले आशाप्रद सफलता हासिल गर्न सकेको छैन।

 

नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो तेल उत्पादक र निर्यातक मुलुक हो। तर, त्यहाँ ठूलो परिमाणमा तेलको चोरी हुन्छ। सरकारी तथ्यांकअनुसार त्यहाँ दैनिक उत्पादित तेलको झण्डै १० प्रतिशत अर्थात दुई लाख ब्यारेल तेल चोरी हुने गर्छ। धेरैजसो चोरीको तेल बोक्ने पाइपलाइनमा धारा राखेर वा टुटफुट गरेर हुने गरेको सरकारको भनाइ छ ।

द गार्जियनबाट

आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

भर्खरै

  • १.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • २.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ३.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ४.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ५.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ६.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ७.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ८.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.