• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : कन्या- सफलता, मकर- प्रशन्‍नता


आइतबार, माघ २०, २०८१ मा प्रकाशित

मेष- शैक्षिक उन्‍नतिका अवसरहरू प्रशस्तै मिल्नेछन्। विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ। खानपानमा विचार पुर्‍याउने गर्नुहोला। नयाँ काम पाउने योग छ। शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ। वैदेशिक कार्यहरू सहज भएर जानेछन्। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।

Advertisement

वृष- चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकाले विपरित लिंगीहरूबाट टाढा रहनु हितकर हुनेछ। कहीं टाढाको यात्रा गर्ने अवसर प्राप्त होला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।

मिथुन- माता, पिता र सन्तानसँगको मतभेद अरू बढ्नेछ। पढाइमा अवरोध आउने छ। आजको कुनै निर्णय खराब हुन सक्छ। निर्णय गर्दा अलि विचार गर्नुपर्ला। लेनदेनमा विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्‍न सक्छ।

कर्कट- नगद सहयोग गर्न बन्द गर्नु होला। बलभन्दा बुद्धिको काममा जोड दिनुहोला। आयव्यय हेर्दा अवस्था मध्यम रहनेछ। खर्चका बाध्यता धेरै आइपर्नेछन्। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। राम्रै फाइदाको योग छ।

सिंह- धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्‍वासघात हुने भएकाले गोपनीयतामा ध्यान दिनु होला। विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति-पत्‍नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ।

कन्या- घर र सवारी साधन जोड्ने अवसर मिल्नेछ। पति-पत्‍नीबीचको सम्बन्ध सुमधुर हुनेछ। व्यापारमा लक्ष्‍यअनुरूप सफलता प्राप्त हुनेछ। सोचेको समयमा सम्पादन गर्न नसकिएला। आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला।

तुला- हड्डी, नसा र पेटको समस्या बढ्ने हुनाले खानपानमा सजग रहनु होला। गोपनीयतामा निरन्तर रहनु उचित छ। आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन्। भुलेका मित्रहरूले सम्झनेछन्। तर, कसैसँग झगडा हुन सक्छ। विद्यार्थीहरूका लागि दिन राम्रो छ। सन्तान वा अनुयायीले प्रशन्‍नता दिलाउनेछन्।

वृश्‍चिक- पति-पत्‍नीबीच विवाद बढ्नेछ। घरेलु समस्याले सताउने, मित्र र आफन्तहरूले धोका दिने भएकाले मन चिन्तित रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्‍नाले वादविवाद हुन सक्छ। सहयोगीहरू टाढिन सक्छन्। प्रेमको बन्धन कसिने बेला छ। बोलीको भरमा काम सम्पादन हुने योग छ।

धनु- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। मिष्‍ठान्‍न भोजन प्राप्त हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। काममा लगनशील बन्‍न नसक्दा अरूले आलोचना गर्न सक्छन्।

मकर- बोलीको प्रभावमा अरूलाई विश्‍वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ। वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्‍ने देखिन्छ। भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्‍याउनु होला। सन्तान वा अनुयायीले प्रशन्‍नता दिलाउनेछन्।

कुम्भ- आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ। निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुन सक्छ। प्रेम प्रसंग अघि बढ्दा पढाइमा केही कमी हुन सक्ने भएकाले संयम हुनु होला। निको भइसकेको रोगले पुनः सताउने देखिन्छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।

मीन- हाडजोर्नीको समस्याले निकै सताउनेछ। आर्थिक कारोबारमा पनि समस्या आउनेछ। धार्मिक कार्यमा खासै रुचि नहोला। अरूको विश्‍वास सजिलै जित्‍न सकिनेछ। बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

आइतबार, माघ २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

भर्खरै

  • १.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ४.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ५.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ६.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ७.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ८.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.