• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

कार्यक्रम आयोजकले २ दिन पछाडी सारे पछि नेता रावल उद्घाटन नगरी फर्किए


शनिबार, पुष २०, २०८१ मा प्रकाशित

सुनसरीको वडा नं ५ कालाबन्जरमा आज हुने भनिएको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका कार्यक्रम आयोजकले २ दिन पछाडी सारे पछि नेकपा एमालेको कारबाहीमा परेर निष्कासित भएका नेता भीम रावलले उद्घाटन गर्ने तय भएको कार्यक्रम स्थल नपुगि बाटो बाटै फर्किएका छन्।

Advertisement

विराटनगर विमानस्थलबाट सिधै कार्यक्रमका लागि भन्दै सुनसरीको कालाबन्जरमा आज हुने भनिएको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि कालाबन्जरका मामा भान्जा हार्डवेयरका सञ्चालक प्रदिप ढकालको निजी सवारी साधन चडेर नेता रावल शुभचिन्तकहरूसँग साथ आएका थिए ।

आयोजकले “भरौल भेट्रान क्लबले’आज गर्ने भनिएको कार्यक्रम भने पुष २२ लागि सरेको पछि खेल मैदान नपुगि “प्रजिता होटेल”मा खाना खाई स्वतन्त्र नागरिक बचाउ अभियानका कार्यकर्ता,स्थानीय एमाले – काङ्ग्रेसका केही असन्तुष्ट कार्यकर्ता र भेट्रान फुटबल क्लबका आयोजकका बीच नेता रावलले आफ्नो अभियानबारे प्रवचन दिदैं एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निरङ्कुशता बारे आलोचना गरे थिए।

नेता रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण कस्तो हुने, मातृभूमि जागरण अभियानको औचित्य र राजनीतिक दलका विधि, पद्धति, प्रणाली र सुशासनको विषयमा बोल्दै बराहक्षेत्रका स्थानीयलाई अभियानमा जोडिन आग्रह गरे।

स्थानीयले अभियानको राजनीतिक दिशा कस्तो हुने भन्ने प्रश्नमा नेता रावलले उत्तर दिंदै अहिले ठुल्ठुला कुरा नगर्ने बताउँदै भने पहिले जनता जागरुक हुँदै उठ्नुस त्यसपछि तय हुन्छ,’ ‘हामीले के परिवर्तन गर्नुपर्छ पहिले शक्ति निर्माण गरौं न, त्यसपछि थाहा हुन्छ केके आउँछ भन्ने कुरा, नेता भीम रावलले उद्घाटन गर्ने भनिएको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान फुटबल प्रतियोगिता एमाले नेताहरूको दबाब पछि स्थानीय आयोजकले दवाव थेग्न नसकि उद्घाटन सरेको कुरा स्थानीय गोपाल थापा बताए।

शनिबार, पुष २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.