Advertisement
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।
महानगर समितिको बिहीबार बसेको बैठकले श्रेष्ठलाई मेयरको उम्मेदवारमा सिफारिस गरेको गरेको हो ।
यसअघि पार्टीमा श्रेष्ठसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नामबारे छलफल भएको थियो ।