• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

औलिया बाबा सामुदायीक वन उपभोक्ता समितीको अध्यक्षमा पुन लोहनी निर्विरोध


शनिबार, पुष १३, २०८१ मा प्रकाशित

बराहक्षेत्र– बराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको औलिया बाबा सामुदायीक वन उपभोक्ता समितीको २०औं साधारणसभा तथा वन समूहको पाचौं अधिवेशनले नयाँ कार्यसमितिबाट दोश्रो कार्यक्रमको लागि अध्यक्ष पदमा रन्जित लोहनी सर्वसम्वत् रुपमा निर्विरोध निर्वाचित भएका छन्।

Advertisement

अध्यक्ष पदमा लोहनीको प्रतिद्वन्दी कोही पनि नभएपछि दोस्रो कार्यकालको लागि लोहनी अध्यक्षमा पदमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।

उपाध्यक्ष -राजन निरौला

सचिब – राज बान्तावा

कोषाध्यक्ष-आयुशा राई

लेखा संयोजक- साजन राई

सह सचिब- बुध्द कुमार श्रेष्ठ

सदस्यहरु -शंकर राई,बालकृष्ण राई,राज कुमार राई,गङ्गा नेपाल,सम्पति चौधरि र इन्द्रकुमरि बि .क. चयन भएका छन।

सचिव राज वान्तवाले वनको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्ष आन्तरिक बिक्री वितरणका निम्ति वार्षिक स्वीकार्य लकडी जर्ना निकासा गर्ने, समूहको क्षेत्राधिकारभित्र पर्ने ३.४ हेक्टर जमिनमा वृक्षरोपण गर्ने, वन हेरालुको व्यवस्था गर्ने,बाढी पहिरो सम्भावित क्षेत्रहरुको पहिचान गरी जाली क्रेटिङको व्यवस्था गर्ने,वन समूहको कम्पाउण्ड घेराबेरा गर्ने, पर्यापर्यटनका लागि सम्भावित क्षेत्रको पहिचान गरी पर्यापर्यटनको व्यवस्था गर्ने,अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नेलगायतका कार्ययोजना राईले प्रस्तुत थिए।

औपचारिक कार्यक्रममा बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाको प्रमुख आतिथ्यता र वराह सब डिभिजन वन कार्यालय चतराका प्रमुख श्यामकुमार महतो विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै नगर स्थानीय महासङ्घका अध्यक्ष अमर कट्वालको विशेष आतिथ्यता रहेको थियो, अतिथिहरूमा पुष्प पौडेल, टेक माया थापा,ससस्त्र प्रहरी बेस क्याम्प चतरालका प्रहरी निरीक्षक शुदेश राई, पत्रकारद्वय हिमाल राई, नवराज बिष्ट लगायतको उपस्थिति रहेको थियो।

शनिबार, पुष १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.