Advertisement
काठमाडौँ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धन हुने भएको छ । दुई दलबीच वीरगञ्ज महानगरका लागि गठबन्धन हुने भएको हो ।
नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी तालमेल भएको हो । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुवै दलका नेताहरूले यस्ता जानकारी दिएको हो ।