• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

राशिफल : कर्कट- मनोरञ्‍जन, मीन- आकस्मिक लाभ


शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित

मेष- आज तपाईंलाई अल्छीले सताउला। शरीरमा रोग लाग्‍नाले धनको  पनि क्षति होला। पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्‍याउनु होला। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

Advertisement

वृष- परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउलान्। तपाईंको बुद्घिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ। अन्‍नको लाभ पनि होला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ।

मिथुन- आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। कसैबाट समर्थन पनि पाइएला। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ। परिवारबाट सुखको अनुभूति होला।

कर्कट- शरीरमा सामान्य रोगले सताउला। सामाजिक सम्मान पाउने समय छ। यात्राको पनि योग छ। हाँसखेल र मनोरञ्‍जनमा दिन बित्‍नेछ।

सिंह- आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला। सामान्य रोगले सताउला। भौतिक सरसामानको पनि क्षति हुने दिन छ। आर्थिक अभाव देखा पर्न सक्छ।

कन्या- बिहानीपख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्‍न पनि सक्छ। बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्‍ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुनेछ। नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल रहने छ। सोचेअनुसार काम सम्पन्‍न भने हुने छैन।

तुला- आज पैसा कमाउने योग छ, नचिताएको ठाउँबाट आम्दानी होला। आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने छन्। व्यापार-व्यवसायमा राम्रै आम्दानी हुने दिन छ। आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ।

वृश्‍चिक- कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो दिन छ। परिवारमा आर्थिक समस्याले सताउने छ। काम गर्न जाँगर आउनाले धन लाभ हुन सक्छ। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ। नयाँ कामसम्बन्धी योजना बनाउदा फाइदा हुन सक्छ। व्यापार-व्यवसायबाट लाभ मिल्ने देखिन्छ।

धनु- आज अनावश्यक डर लाग्‍न सक्छ। कसैसँग हल्का मनमुटाव पनि होला। विचार र चिन्ता बढ्ने तथा समयमा निर्णय नहुदा काममा अवरोध आउने योग छ। स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ।

मकर- आज कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। धनमान पाउने योग छ। नोकरी र राजनीतिमा वर्चस्व बढाउन सकिने छ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

कुम्भ- आज सोचेका काम पूरा भई सुखको अनुभूति हुनेछ। आर्थिक कारोबार राम्रै रहला। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ।

मीन– नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। परिवारमा भने सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ। विभिन्‍न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ।

शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

भर्खरै

  • १.
    सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ६.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ८.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.