Advertisement
उदयपुर । जिल्लामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
किशोरीलाई बलात्कार गरेको आरोपमा कटारी नगरपालिका ५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।