काठमाडौं- काठमाडौं महानगरपालिका–१८ किलागल नरदेवी डेरा गरी बस्ने भारत घर भएका ४० वर्षीय धिरज रौनियार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
कपिलवस्तु, बाणगंगा नगरपालिका–४ दर्खास्त बस्ने तेजेन्द्र थापाको घरको पेटीमा
सोही नगरपालिका–८ क्रेसर टोल बस्ने ५२ वर्षीया सिता थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।