• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


    Avatar photo
शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित

काठमाडौं- कैलाली, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहास्थित राजु बर्णवाल र विकाश बर्णवालको बिप्लप टेड्रस एण्ड सप्लायर्स कपडा पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ४ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Advertisement

महोत्तरी, बर्दिबास नगरपालिका–५ ढुङ्ग्रे गाउँ बस्ने निर बहादुर थापा मगर भन्ने डम्मर बहादुर थापा मगरको घरमा सोही ठाउँ बस्ने मोहन यादवले संचालन गरेको किराना पसल, कस्मेटिक र जुत्ता–चप्पलको पसलमा बिहीबार बेलुकी आगलागी हुँदा घर तथा पसलमा रहेको किराना, कस्मेटिक र जुत्ता चप्पल जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, दुर्गा भगवती गाउँपालिका–१ पिपरा टोल बस्ने रामलाल दासको घरमा बिहीबार राति आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा, मेचिनगर नगरपालिका–६ काँकरभिट्टा बस्ने प्रेम गुरूङको घरमा रहेको होटलमा बिहीबार राति आगलागी हुँदा होटल भित्र रहेको भाँडाबर्तन, फ्रिज र फर्निचर लगायतका सरसामानहरू पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कञ्चनपुर, बेदकोट नगरपालिका–६ सिसैया बस्ने मान बहादुर चौधरीको त्रिलोक अटो सर्भिसमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका–१५ चन्कीपुरस्थित बिजुला मरासिनीको धन्नजय फुट प्रोडक्सन कम्पनीमा बिहीबार राति आगलागी हुँदा नगद ३ लाख रूपैयाँ, ल्यापटप २ थान, प्रिन्टर १ थान र फर्निचर लगायतका सरसामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, कोल्हवी नगरपालिका–८ मिलन चोक बस्ने ६० वर्षीय रूद्र प्रसाद बजगाईको गोठमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनुषा, सबैला नगरपालिका–१० खरियानी बजार बस्ने सँजय पंजियारको घरमा रहेको कृषि समाग्रीको स्टोरमा शुक्रबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, मल, बिउ बिजन गरी करिब ११ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

भर्खरै

  • १.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • २.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ३.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ४.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ५.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ६.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.