पर्सा- वीरगंज महानगरपालिका(९ रानीघाट तरकारी बजार बस्ने प्रमानन्द यादवको घरबाट सुनचाँदीका विभिन्न गरगहनाहरू गरी करिब १६ लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।
Advertisement
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।