• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

स्थानीयहरुको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास

बिहिबार, असोज १७, २०८१ मा प्रकाशित

सुनसरी- प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र जाने बाटो अवरुद्ध हुँदा स्थानीय बासिन्दाले रकम सङ्कलन गरी बाटो खुलाउने प्रयास गरिरहेका छन्।

Advertisement

लगातारको अविरल वर्षाका कारण चतरा-बराहक्षेत्र सडकखण्ड अन्तर्गत धनसार खोला, मूर्तिडाँडा, कृष्णभीर, झरझरे, १७ नम्बर लगायत अन्दाजी १ किलोमिटर मिटर जति स्थानमा पहिरो झरेर सडक भाँसिएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा, बराहक्षेत्रबाट चतरा आउजाउ गर्ने विद्यार्थी, धार्मिक तीर्थयात्री तथा सर्वसाधारण नागरिकहरूलाई समस्या भएको छ।

टाढा टाढाबाट आउने धार्मिक तीर्थयात्रीको सवारी साधन बाटामै रोकिंदा अलपत्र परेको स्थानीय सन्तोष भण्डारीले बताएका छन्। यात्रुहरूको समस्यालाई मध्यनजर गर्द स्थानीयसँग आर्थिक रकम सङ्कलन गरी आजबाट अवरुद्ध सडक खुलाउन रौता कन्स्ट्रक्सनको जेसिवि प्रयोग गरी रहेको भण्डारीले बताए।

जनताबाट सङ्कलित रकमबाट तेल किनि जेसिविलाई हालिदिए अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भण्डारीले बताए।

परिरहेले सडक अवरुद्ध हुँदा खुलाउन समस्या भइरहेको छ। सडक डिभिजन कार्यालयको डोजर र स्काभेटर प्रयोग गरी तथा स्थानीय बासीको सहकार्यमा अवरुद्ध सडक खुलाउने काम गर्ने बराहक्षेत्र नगरपालिकाका वडा नं १ वडा अध्यक्ष किशन मगरले बताए।

विश्वका हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल बराहक्षेत्रसम्म पुग्ने सडक सहज नहुँदा तीर्थ यात्रीले सास्ती बेहोर्नु परिरहेको नगर प्रमुख कार्कीले बताए। तत्काल समस्या समाधान गर्न मात्रै नगरले सक्ने नगर प्रमुख रमेश कार्कीको भनाइ छ। चतरा-बराहक्षेत्र सडकको पहिरोको समस्या दीर्घकालीन निराकरणका लागि संघीय सरकारलाई पहल गरिदिन उनले अनुरोध गरे।

बराहक्षेत्रमा नेपालका विभिन्न जिल्लासँगै भारतको बिहार, उत्तराखण्ड, सिक्किम दार्जिलिङ र भुटानबाट समेत भक्तजनहरू आउने गरेका छन्।

बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.