• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

पत्रकार श्रेष्ठले गरे मृगौला पीडितलाई सहयोग


मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित

काठमाडौं- देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले आफुले प्राप्त गरेको धनराशि मृगौला पीडित सुनसरीका पत्रकार पीबी दियालीलाई दिएका छन्।

Advertisement

राजधानी बाहिर मोफसल (सुनसरी) मा आफ्नो कर्मभूमि बनाई पत्रकारिताको माध्यमबाट जनताको आवाज बुलन्द गर्ने पत्रकार पीबी दियाली रकमको अभाव हुँदा उपचारमा समस्या झेल्दै आएका थिए।

दियालीको नाममा इटहरीमा रहेको सानो घर जग्गा बेचेर भए पनि आफ्नो उपचारमै खर्च गर्दै आएका थिए।

पत्रकार श्रेष्ठले मृगौला पीडित भई वीर अस्पताल (नयाँ भवन कोठा नं. २६७) यूरोलोजी विभाग उपचाररत पत्रकार पीबी दियालीलाई भेटेर एक लाख रकम दिएका हुन्।

मृगौला ट्रान्सप्लान्ट पछि कोठा भाडा लिएर महाबौद्ध काठमाडौंमा बेड रेष्टमा रहेका उनलाई केही समय अघिदेखि पिसावमा संक्रमण देखिएपछि डाक्टरको सल्लाह अनुसार अस्पतालमा भर्ना भई नसाको माध्यमबाट एन्टिवाइटिक औषधि चलाई उपचारत रहेका छन्।

४६ वर्षीय पत्रकार दियालीले धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिकबाट पत्रकारिताको थालनी गरेका थिए। उनी द्वन्दकालीन समयमा समचार लेखेको विषयमा राज्यद्वारा सुनसरीबाट पक्राउ परी ३ महिना हिरासतमा बसेका थिए।

दियाली हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक हुन्। उनी नेपाल दलित पत्रकार सङ्घ र समाजवादी प्रेस सङ्गठनको केन्द्रीय सदस्य हुन् भने सुनसरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन्।

करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरेको १ लाख धनराशिको पत्रकारिता पुरस्कार यस वर्ष सम्भु श्रेष्ठले प्राप्त गरेका थिए। यसै अवसरमा रोटरी क्लव काठमाडौंका अध्यक्ष देश कुमार श्रेष्ठले ८२ हजार नगदसहित पत्र पदान गरेका थिए।

स्वर्गीय पत्रकार देवेन्द्र गौतमका सुपुत्र किरणले ५० हजार उपलब्ध गरेका थिए।

मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

भर्खरै

  • १.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • २.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ३.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ४.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ७.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.