पर्सा- वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन सहित हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड बस्ने २३ वर्षीया बिमला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो ।
Advertisement