कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बस्ने १८ वर्षीया निकिता थापा बिहीबार मृत फेला परेकी छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।