• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

युक्रेन युद्ध : दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठूलो शरणार्थी संकट

आइतबार, चैत २०, २०७८ मा प्रकाशित

Advertisement

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो २४ घण्टामा ४० हजार युक्रेनी नागरिकले देश छाडेका छन्।

यससँगै फेब्रुअरीमा युद्ध शुरु भएयता देश छाड्ने युक्रेनीको संख्या ४२ लाख नाघेको राष्ट्रसंघले बताएको छ। राष्ट्रसंघका अनुसार शरणार्थीको यो संख्या दोस्रो विश्वयुद्धयता युरोपको सबैभन्दा ठूलो हो।

शरणार्थी हेर्ने संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयअनुसार आइतबारसम्म ४१ लाख ७६ हजार ४०१ युक्रेनी नागरिकले देश छाडिसकेका छन्।

युक्रेन छाड्नेमध्ये ९० प्रतिशत महिला र बालबालिका छन्। १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई भने अनिवार्य सेनामा बोलाइएकाले पुरुष शरणार्थीको संख्या न्यून देखिन्छ।

राष्ट्रसंघीय ‘इन्टरनेसनल अर्गानाइजेसन फर माइग्रेसन’का अनुसार युक्रेनमा रहेका झण्डै दुई लाख पाँच हजार ५०० गैर–युक्रेनीले पनि देश छाडेका छन्। उनीहरू पढाइ र रोजगारीका लागि युक्रेन गएका विदेशी थिए।

आईओएमका अनुसार मार्चको बीचसम्म झण्डै ६४.८ लाख युक्रेनी नागरिकहरू देशभित्रै विस्थापित भएका छन्। देशबाहिर र देशभित्र विस्थापित हुने नागरिकको संख्या जोड्दा कुल एक करोड युक्रेनी विस्थापित भएको देखिन्छ, जुन देशको जनसंख्याको झण्डै एक चौथाइ हुन आउँछ।

रुसी आक्रमणअघि युक्रेनको जनसंख्या ३.७ करोड थियो, जसमा रुसले कब्जा गरेको क्रिमिया र रुससमर्थित पृथकतावादीको नियन्त्रणमा रहेको क्षेत्रको जनसंख्या जोडिएको छैन।

शरणार्थी हेर्ने संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका अनुसार युक्रेनमाथि रुसी आक्रमणपछि देखिएको शरणार्थी संकट दोस्रो विश्वयुद्धपछि युरोपले सामना गरेको सबैभन्दा ठूलो हो।

आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

भर्खरै

  • १.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • २.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ३.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ६.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ७.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.