• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

मोटरसाइकलदेखि कुखुरा सम्म चोरी, पक्रन सक्दैन प्रहरीले


शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

बराहक्षेत्र- बराहक्षेत्र नगरपालिका-१ मा मोटरसाइकलदेखि कुखुरा चोरीको धटनामा वृद्धि भईरहेको छ।

Advertisement

बराहक्षेत्र नगरपालिका-१ भलायोटार बस्ने रामु साहको छोरा मनिष साहको नाममा दर्ता भएको प्रदेश-१-०२ ,०४३-४३०३ कालो रङ्गको आपाची २०० सिसिको मोटरसाइकल घर बाटै केहि समय अगाडी रातको समयमा चोरी भएको छ।

उनले आफ्नो मोटरसाइकल चोरी भए पछि तत्काल प्रहरीमा लिखित जाहेरी दिएका थिए। हालसम्म उक्त हराएको मोटरसाइकल प्रहरीले चोरबाट बरामत गरी आफुलाई बुझाउन नसकेको मनिष साहले बताए ।

यस अघि पनि विभिन्न समयमा बराहक्षेत्र वडा नं १ र २ मा स्थानीय व्यक्तिहरु सुभरा राई, सन्तोष साह,आलोक श्रेष्ठ, राजु कटुवाल, राम राई, साजन राय तथा सेन्चुरी बैंकमा कार्यरत कर्मचारी मोहन दाहाल लगायतले पार्किङ गरी राखेको स्थानबाट रातको समयमा मोटर साइकल चोरीको भइसकेको स्थानीयले बताएका छन् ।

उक्त चोरी धटनामा संलग्न चोरलाई प्रहरीले नपक्रन सक्यो नत हराएको सामान बरामत गरी सम्वन्धी धनिलाई बुझाउन नसकेको कुरा गोपाल कार्कीले जानकारी दिदै भने वडा नं १ खोरखोलामा सिताराम विष्टको घरमा खोरमा थुनेको कुखुराको भाले पनि चोरले चोरी लगिदिएको बताउदै भने यस किसिमको चोरीको धटनाले बराहक्षेत्र चतराको शान्ति सुरक्षाको स्थिति के जनाउदछ भनि प्रति प्रश्न गरे ।

चोरीको घट्नाहरु रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले रातको समय चेकजाँचमा कडाई गर्नु पर्ने तथा शंकास्पद व्यक्तिउपर छानविन गर्नु पर्ने माग स्थानीय बासिन्दाहरूको रहेको छ।

शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.