• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

काभ्रे प्रहरीले दियो २० हजार नागरिकलाई अपराध न्यूनीकरणसम्बन्धी सचेतना


    Avatar photo
बिहिबार, साउन २४, २०८१ मा प्रकाशित

काभ्रेपलाञ्चोक- यहाँस्थित जिल्ला प्रहरी कार्यालयले २० हजार नागरिकलाई अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत नागरिकको आधारभूत सुरक्षा, मानव बेचबिखन, लैङ्गिक हिंसा, घरेलु हिंसा, सेफ्टीपीन, आत्महत्यासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

Advertisement

नेपाल प्रहरीको केन्द्रीय कार्यक्रमअनुसार जिल्ला प्रहरीले पाँच वर्षदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयका अनुसार हालसम्म छ सय ४८ कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यालयले लागुऔषध निषेध, घरेलु हिंसा, जातीय छुवाछुत तथा भेद्भाव, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, बोक्सी आरोप तथा सामाजिक विकृति नियन्त्रण, नागरिक सुनुवाइ, सडक सुरक्षा, स्वास्थ्य शिविर, विपद् व्यवस्थापन तथा आगलागी, सरसफाइ, साइबर सुरक्षा, चोरी, आत्मरक्षा, प्रहरीसँग एक दिन, ज्येष्ठ नागरिकसँग प्रहरी, जबरर्जस्ती करणी, बालयौन दुब्र्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए ।

खड्काका अनुसार लागुऔषध निषेध र घरेलु हिंसासम्बन्धी ८५, जबरर्जस्ती करणी, बालयौन दुव्र्यवहारसम्बन्धी ७१ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । आत्महत्या न्यूनीकरणसम्बन्धी ५८ सचेतनामूलक कार्यक्रम गरिएका छन् ।

पछिल्ला केही वर्षदेखि आत्महत्या, जबर्जस्तीकरणी, यौन दुव्र्यवहारसम्बन्धी अपराध बढिरहेको तथ्यसहित प्रहरीले विभिन्न स्थान, विद्यालय, सामाजिक क्षेत्रमा समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको खड्काले बताए ।

जिल्लामा घरेलु हिंसाका घटनामा पनि वृद्धि हुँदै गएको प्रहरीको भनाइ छ । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा मानसिक, शारीरिक, आर्थिक र यौनजन्य छ सय १७ घरेलु हिंसाका घटना घटेका थिए ।

बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.