काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी नेपाल एयरलाएयन्समार्फत भारत प्रस्थान गरेका हुन् ।
Advertisement
टोलीलाई बिदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँणलगायत विमानस्थल पुगेका थिए ।
देउवाको प्रधानमन्त्रीका रूपमा यो पाँचौँ भारत भ्रमण हो ।