• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

प्रधानमन्त्री ओलीलाई दार्चुलाबासीका माग यस्ता छन्


    Avatar photo
बुधबार, साउन १६, २०८१ मा प्रकाशित

दार्चुला- नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आठ बुदे माग राखेका छन् । दार्चुलाबासीको तर्फबाट जिल्लाको विकास निर्माणको लागि माग राखेका हुन् ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिनुको साथै दार्चुलाको विकास र सम्बृद्धिको लागि आठ बुदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाइएको हो ।

ज्ञापन पत्रमा रणनीतिक महत्वको महाकाली करिडोर ९दार्चुला–टिंकर० सडकलाई कम्तीमा ४० करोड बजेट विनियोजन गर्न माग गरिएको छ । यस्तै यो सडकलाई प्रेमसिंह धामी राष्ट्रिय राजमार्ग नामाकरण गर्न माग गरिएको छ ।

यसैगरी, तिंकर नाकाबाट स्थानीय बासिन्दाहरु ताक्लाकोट प्रवेश गरेका तर त्यहाँ व्यापार व्यवसाय गर्न र पसल खोल्न हालसम्म पनि नपाएकोले सरकारीस्तरबाट कुटनीतिक पहलको लागि माग गरिएको छ ।

तीन साता अघि अविरल वर्षाबाट मार्मा गाउपालिका वडा नम्बर ४ र ५ मा पर्ने मर्मती र गन्याड बस्तीहरुमा ठूलो क्षति भई विस्थापित भएका र अन्य ठाँउहरुमा क्षति भएकोले राहत तथा पुनस्र्थापनाको लागि माग गरिएको छ ।

दार्चुलाको गोकुलेश्वर एयरपोर्ट आर्थिक वर्ष २०७८/७९ सालमा बहुबर्षिय ठेक्का स्विकृत भई काम सञ्चालन भईरहेकोमा चालू आर्थिक वर्षको लागि यथोचित बजेट विनियोजन गरि धावन मार्ग कालोपत्रे लगायत अन्य आवश्यक पूर्वाधार निर्माणको ठेक्का सञ्चालनको व्यवस्था मिलाउन ज्ञापन पत्रमा भनिएको छ ।

वर्षौदेखि झोलुङ्ग पुल नहुँदा व्याँस गाउपालिकाको वडा नम्बर २ दुम्लिङमा स्थानीयले आवतजावतमा समस्या भोगेको भन्दै पुल निर्माणको लागि भारतसँग पहल गर्न माग गरिएको छ । यहाँका अन्य क्षेत्रमा तुइन विस्थापन अन्तर्गत झोलुङ्गे पुल निर्माण भएपनि दुम्लीङ र सीतापुलमा पक्की झोलुुंगेपुल निर्माणको लागि ठोस पहल गर्न पनि प्रधानमन्त्रीसंग आग्रह गरिएको छ ।

अपिहिमाल गाउपालिकाको खण्डेश्वरी र घुसालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र अपि बेस क्याम्प क्षेत्रमा पर्यटकीय कार्यक्रम सञ्चालनको लागि माग गरिएको छ । राष्ट्रकै सातौ धाम मालिकार्जुनलाई राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यमा समावेश भै क्रमागत रुपमा बजेट विनियोजन भएकोमा हाल सो कार्यक्रम स्थगित भएकोले पुनः सञ्चालनको लागि माग गरिएको छ ।

२०७० सालको महाकाली बाढीबाट क्षतिग्रस्त भू–भाग मध्ये महाकाली नगरपालिका वडा नम्बर १ को कलौन, श्रीबगर लगायत जिल्लाका विभिन्न ठाँउहरुमा तटबन्ध निर्माण र नदी नियन्त्रण कार्य बाँकि रहेकोले ति ठाँउहरुमा बाँकि रहेको कार्य पुरा गर्न आवश्यक श्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयलाई निर्देशन गर्न पनि माग गरिएको छ ।

बुधबार, साउन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.