काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको छ ।
Advertisement
बिहान ९ बजेदेखि सुरु भएको बैठकमा भोलिदेखि निवार्चन आचारसंहिता लाग्ने भएकाले बाँकी रहेका नियुक्ति, सरुवा बढुवाको आजै टुैगो लाग्ने स्रोतले जनाएको छ ।
ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका बारेमा समेत निर्णय हुने जनाइएको छ ।