• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

आफ्नो अस्तित्व खतरामा परे आणविक हतियार प्रयोग गर्न नहिचकिचाउने रुसको चेतावनी


बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

Advertisement

मस्को- रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले एक अन्तरवार्तामा रुसले आफ्नो अस्तित्व खतरामा परे मात्र आणविक हतियार प्रयोग गर्ने बताएका छन्।

पेस्कोभले सीएनएनसँगको अन्तरवार्तामा यस्तो टिप्पणी गरेका हुन्। अन्तरवार्ताकार क्रिश्चियन आमनपुरले पेस्कोभसँग युक्रेनको सन्दर्भमा राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग नगर्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिन जोड दिएकी थिइन्। जवाफमा पेस्कोभले त्यस्तो जवाफ दिएका थिए।

‘यदि हाम्रो देशको अस्तित्वमा खतरा उत्पन्न भयो भने आणविक हतियार प्रयोग गर्न पछि पर्दैनौं। यसमा हामी घरेलु प्रतिरक्षाको हाम्रो अवधारणालाई अनुसरण गर्नेछौं,’ पेस्कोभले बताए।

पुटिने गत महिना देशको आणविक फौजलाई उच्च सतर्क अवस्थामा रहन आदेश दिएका थिए। पुटिनको आदेशअनुरुप नै रुसी विदेश मन्त्रालयले २८ फेब्रुअरीमा रुसको आणविक मिसाइल फौजलगायत उत्तरी तथा प्रशान्तीय फौजलाई उच्च तयारीको स्थितिमा राखिएको बताएको थियो।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले १४ मार्चमा ‘कुनै बेला अकल्पनीय आणविक द्वन्द्व अहिले यथार्थमा बदलिन सक्ने सम्भावनामा’ रूपान्तरण भएको बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले रसायनिक र जैविक हतियार प्रयोगबारे सोचविचार गरिरहेको चेतावनी दिइरहँदा रुसी अधिकारीको यस्तो टिप्पणी आएको छ।

पेस्कोभले सीएनएनसँगको अन्तरवार्तामा युक्रेनमा जारी रुसी युद्ध ‘पूर्व निर्धारित योजना र उद्देश्य अनुरुप’ नै अघि बढिरहेको पनि बताए।

गत साता रुसले युक्रेनमाथि किन्जल हाइपरसोनिक मिसाइल प्रहार गरेको जानकारी दिएको थियो। डिसेम्बरमा पुटिनले सो मिसाइलको तीव्रता, उडान र उचाइले यसलाई पछ्याउन र पहिल्याउन कठिन हुने बताएका थिए।

पुटिनका अनुसार किन्जल मिसाइलले पृथ्वीको जुनसुकै भागमा एक घण्टाभित्र निशाना साँध्न सक्छ । उसले सन् २०१६ मा सिरियाली सैन्य अभियानमा प्रयोग गरेको थियो।

युक्रेन युद्धले शीतयुद्धको अन्त्यपछि विश्वमा कायम सुरक्षा संयन्त्रलाई हल्लाइदिएको छ । साथमा विश्वभर प्रमुख अन्नबालीको आपूर्ति अवरुद्ध छ भने यसले आणविक दुर्घटना निम्त्याउन सक्ने चिन्ता बढाएको छ।

अल जजिराबाट

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.