• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

साइबर क्राइममा फसाइएका नाबालक थुनामै, पसल संचालक आलमलाई उन्मुक्ति दिने प्रयास


सोमबार, असार १०, २०८१ मा प्रकाशित

कैलाली- गत जेष्ठ २७ गते साइबर क्राइम (बिद्धुतिय अपराध) मा मोबाइल पसल मालिक सल्ताज आलमसंगै पक्राउ परेका नाबालाक १५ दिनदेखि प्रहरी हिरासतमै रहेका छन् । प्रहरीले आज पुनः म्याद थपका लागि सरकारी वकिलकोमा लैजाने तयारी गरिरहेको छ ।

Advertisement

धनगढीमा बिग्रिएको मोबाईल मर्मत गर्न दिएकी युवतीको फोटो जोडेर अश्लिल भिडियो बनाएको आरोपमा जेष्ठ २७ गते आशिष मोबाईल ग्यालरीका सञ्चालक शल्ताज आलम र कामदार नाबालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेको १५ दिन भैसक्दा समेत प्रहरीले दोषी पत्ता लाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्र बोहराले उक्त केसमा अनुसन्धान भैरहेको बताउदै आज म्याद थप गर्न लागेको बताए । नाबालकको भनाइबारे भने डिएसपी बोहराले अहिले केहि बताउन नमिल्ने बताए । तर, श्रोतले दिएको जानकारी अनुसार पसल संचालक आलमले सबै दोष बालकलाई लगाउदै आएको भएपनी बालक आफुले भने उक्त काम नगरेको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका बालकले आफन्तलाई आफुले उक्त कार्य नगरेको, साहुले मैले गरेको भन्न लगाएको बताएको श्रोतले जानकारी दिएको छ ।

उता, मोबाईल बनाउन दिने युवतीको अश्लिल भिडियो बालकले बनाएको भन्दै उनैलाई दोषी करार गरेर आलमलाई उम्काउने चलखेल भइरहेको बताइएको छ ।

ग्राहकको अश्लिल भिडियो बनाएर विद्युतीय अपराध सम्बन्धी कसुर गरेकाले उनी कानुनी प्रक्रिया पूरा गरेर मात्र छुट्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदम बहादुर बिष्टले बताए ।

प्रहरीले पसलमा मर्मत गर्न दिएको मोबाईलमा मोबाईल धनी युवतीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीकाअनुसार मोबाईलमा युवतीको फोटोमा अश्लिल फोटो जोडेर भिडियो बनाएर फेसबुक आइडीबाट उनैलाई पठाएर ब्ल्याकमेल गरिएको थियो भने युवतीको फेसबुक आइडी समेत प्रयोग गरेर विभिन्न अश्लिल भिडियो हेर्ने गरेको पाइएको प्रहरीको भनाई छ ।

सोमबार, असार १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती
राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने
मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

भर्खरै

  • १.
    विश्‍व घटना : ५ हजार वर्ष पुरानो कृषि बस्ती

  • २.
    राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ३.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • ४.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ५.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ६.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ७.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

  • ८.
    सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.