काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबा १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन्।
Advertisement
गोरखा घर भई काठमाडौँ बस्दै आएकी २३ वर्षीय रञ्तिाता श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।
कतार एयरलाइन्सको जहाजबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई एक्से रे मेसिनमार्फत अवैध रकम फेला पारेको हो।