• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

नझुक्किनूस्, यो भिडियो विराटनगरमा परेको असिनाको होइन


    Avatar photo
आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

काठमाडौं- एउटा निर्माणाधीन घरमाथि असिना बर्षिएको भिडियो फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जालमा फैलिएको छ। उक्त पोष्टमा भिडियोको दृश्य नेपालको विराटनगरमा परेको असिना भन्ने दावी गरिएको छ। तर हामीले गरेको तथ्य जाँचमा सो भिडियो चीनको दक्षिणमा रहेको ग्वाङ्सीमा गत बैसाखमा परेको असिनाको भिडियो भएको फेला परेको छ।

Advertisement

सो छोटो भिडियो क्लिप नेपाल लगायत भारत र पाकिस्तानमा हालै परेको असिनाको भिडियो भन्दै सामाजिक सञ्जालमा फैलाइएको छ।चिया खबर नामक फेसबुक पेजले “विराटनगरमा परेको असिना पानी। यत्रो असिना देख्नुभएको थियो त ?” भन्दै सेयर गरेको ३३ सेकेण्डको भिडियोमा २६ हजार लाइक गरिएको छ भने ४ हजारभन्दा बढी सेयर गरिएको छ। सोही भिडियो फागुन १२ गते एक्समा @SGNepal नामक प्रयोगकर्ताले “यो विराटनगरमा परेको असिना हो” भन्दै सेयर गरेका छन्।

धिमाल इन्टरटेनमेन्टलगायत फेसबुक पेज र युट्युब च्यानलले पनि सोही भिडियो विराटनगरमा परेको असिनाको भन्दै सेयर गरेका छन्।

के हो त यस भिडियोको वास्तविकता ?

हामीले उक्त भिडियोको स्क्रिनसट गुगल लेन्समा अपलोड गर्‍यौं। तर त्यसमा उक्त भिडियो नेपाल र भारतमा परेको असिनाको भन्दै सेयर गरेको पाइयो।

सत्यापनका क्रममा हामीले भिडियोमा उक्त भिडियोलाई इनभिड नामक टुल प्रयोग गरी कि फ्रेममा ढाल्यौ। त्यस क्रममा सोही भिडियो @rainmaker1973 नामक एक्स अकाउन्टले दक्षिण चीनको ग्वाङ्सीमा गत बैसाख १५ गते परेको असिनाको भिडियो भनी सेयर गरेको पाइयो।

त्यसैगरी सोही भिडियो @yangyubin1998 नामक एक्स अकाउन्टले दक्षिण चीनको ग्वाङ्सीमा दुई दिन परेको असिनाको भिडियो भनी गत १५ वैशाखमै सेयर गरेको फेला परेको छ।

यसबारेमा थप खोज्दा सो घटनाबारे समाचार प्रकाशित भएको फेला परेन। तर, घटना भएको भनिएको केही दिनअघि ग्वाङ्सीमा असिनापानी परेको द गार्डियनको एक समाचारमा उल्लेख गरिएको थियो।

तसर्थ, नेपालको विराटनगरमा परेको असिनाको भिडियो भन्ने दाबी गरिएको सामग्री भ्रामक छ।

(यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो)

आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.