• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

नुनको कमीले के हुन्छ शरीरमा असर ?


    Avatar photo
सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- नुन मानिसका लागि मात्र नभई जनावरलाई पनि अनिवार्य मानिन्छ। शरीरमा नुनको कमी भयो भने त्यसले विभिन्‍न प्रकारका बिरामी उत्पन्‍न गर्छ।

Advertisement

अमेरिकी वैज्ञानिक डा. जेम्स डिकोन्टोनियोले आफ्नो पुस्तक ‘द साल्ट फिक्स’मा मानव शरीरलाई नुनको आवश्यकताबारे चर्चा गरेका छन्। उनको भनाइमा आवश्यकताभन्दा कम नुन सेवनबाट अनिद्रा, इन्सुलिन रेजिस्टेन्स, हाइपोनेट्रिमियाजस्ता स्वास्थ्य समस्या उत्पन्‍न हुन्छन्।

अमेरिकी लेखक मार्को कुर्लास्कीले आफ्नो पुस्तक ‘साल्ट ए वर्ल्ड हिस्ट्री’मा नुन एक मात्र पत्थर हो, जसलाई मानिसले खान्छ भनेका छन्। र, त्यसविना मानिस जीवित रहन असम्भव रहेको बताएका छन्।

एक स्वस्थ बयस्क शरीरमा हरसमय करिब २५० ग्राम नुन हुन्छ। र, दैनिक २ हजार मिलिग्राम नुन मानव शरीरलाई आवश्यकता हुने वैज्ञानिकहरूको भनाइ छ। दैनिक २ हजार ३०० मिलिग्रामभन्दा बढी नुन सेवन पनि शरीरका लागि हानिकारक मानिन्छ।

नुन सोडियम क्लोराइडबाट बनेको हुन्छ। र, त्यसको अधिक सेवनले उच्च रक्तचापको समस्या आउँछ। त्यसबाट मुटु रोग, स्ट्रोक, हृदयाघात र मिर्गौलाको समस्या पनि देखिन्छ। लामो समय उच्च रक्तचापको समस्या देखियो भने त्यसले हाइपाटेन्सन पनि उत्पन्‍न गराउँछ।

तथापि, मानव शरीरमा सोडियमले नै पानी र मिनरल्सको सन्तुलन कायम राख्छ। शरीरमा सोडियमको कमी भयो भने डिहाइड्रेसन गराउँछ।

निरन्तर कम नुन भएका खाना खाँदा हाइपोनेट्रिमियाको समस्या उत्पन्‍न गराउँछ। शरीरमा आवश्यकताभन्दा साह्रै कम नुन हुँदा यस्तो समस्या आउँछ।

भोजनमा नुन कम हुँदा खराब कोलेस्टेरोल र ट्राइग्लिसराइडको खतरा बढ्छ। र, ती दुवै अवस्था मुटु रोगको जोखिमका कारक पनि हुन्।

शरीरमा सोडियमको कमीले इन्सुलिन रेजिस्टेन्स पनि उत्पन्‍न हुन्छ। त्यो भनेको ब्लड सुगर लेभल र इन्सुलिन बढ्नु हो। त्यसबाट डाइबिटिक र मुटु रोग उत्पन्‍न हुन्छ। दैनिक भोजनमा सोडियम कम हुँदा टाइप-१ र टाइप-२ डाइबिटिकका बिरामीलाई बढी समस्या हुन्छ।

यस्तै, नुनको कमीले निद्राको साइकल बिग्रिन्छ। सोडियमले शरीरमा पानी र इलेक्ट्रोलाइट्सको होमियोस्ट्यासिसलाई सन्तुलित बनाउँछ। सोडियम कम हुनासाथ उक्त सन्तुलन बिग्रिन्छ। र, त्यसले प्राकृतिक निद्रालाई असर पुर्‍याउँछ। यस्तै, सोडियमको कमीले कार्टिसोल र एड्रेनलाइनजस्ता स्ट्रेस हर्मोन प्रभावित हुन्छन्। र, त्यसबाट हाम्रो निद्राको प्याटर्न बिग्रिन पुग्छ।

भास्कर डट कमबाट

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.