रूकुम पूर्व- पुथाउत्तरगंगा गाउँपालिका-९ खाराबाङको पातलेबास सामुदायिक वनबाट भरूवा बन्दुक ६ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
Advertisement
प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा वनको ओढारमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।