प्युठान- १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झिमरुक गाउँपालिका-७ सिमलचौर बस्ने २६ वर्षीय नबिन जिसीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
जिसीले ती किशोरीलाई शनिबार राति ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।