Advertisement
संखुवासभामा बस दुर्घटना हुँदा १० यात्रीको मृत्यु भएको प्रहरीले छ।
झापा दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस बिहीबार बिहान करिब साढे सात बजे मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको छ। दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।