• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

आगलागीबाट जलेर मृत्यु तथा धनमाल नष्ट

बुधबार, फागुन २५, २०७८ मा प्रकाशित

काठमाडौं- बर्दिया बारबर्दिया नगरपालिका-९ खैरेनी बस्ने सानु चौधरीको घरमा मंगलबार बेलुकी आगलागी हुँदा १४ वर्षीय दिनेश चौधरीको जलेर मृत्यु भएको छ । सानु चौधरीको श्रीमती र छोरी छिमेकीको घरमा गएको र दिनेश एक्लै घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको जलेर मृत्यु भएको बुझिएको छ ।

Advertisement

काठमाडौं काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित भारत मोतिहारी घर भएका रहिस मन्सुरीको सिरक डस्ना बनाउने टहरामा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा टहरो नजिकै रहेको सोही ठाउँ बस्ने दिनेश श्रेष्ठको घर समेत जलेर करिब ३४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीको धुँवाको असरले अशक्त भएकी दिनेशकी आमा ७२ वर्षीया विद्यापती श्रेष्ठको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।

मोरङ केराबारी गाउँपालिका-३ बस्ने उदय बहादुर बिकको घरमा विद्युत सर्ट भई मंगलबार बेलुकी आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, फ्रिज, दराज, काठपात, सुनचाँदीका गहना जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा मेचीनगर नगरपालिका-१२ धिमाल टोल बस्ने कालीदास राजबंशीको भान्साघरमा मंगलबार बिहान आगलागी हुँदा भाडावर्तन, अन्नपात, फ्रिज, टेवल, कुर्सी लगायतका सामानहरू जलेर करिब ६ लाख रुपैयाँ र झापा गाउँपालिका-१ सेतुमारी बस्ने ठाकुर प्रसाद रिजालको घरमा मंगलबार साँझ आगलागी हुँदा घर, सुनचाँदी, लत्ताकपडा लगायतका धनमाल जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.