• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : अमेरिकी राष्‍ट्रपतिमाथि गोली प्रहार


    Avatar photo
शनिबार, चैत १७, २०८० मा प्रकाशित

काठमाडौं- आज ३० मार्च। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍वभर चर्चा बटुलेका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९८१- अमेरिकी राष्‍ट्रपति रेगनमाथि गोली प्रहार

सन् १९८१ मा आजकै दिन तत्कालीन अमेरिकी राष्‍ट्रपति रोनाल्ड रेगनमाथि गोली प्रहार भएको थियो। मानसिक सन्तुलन गुमाएका जोन हिन्क्ले जुनियर नामक व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। घटनामा राष्‍ट्रपति रेगन घाइते भएका थिए। राष्‍ट्रपतिमाथि गोली प्रहार गर्नुको उद्देश्य संसार प्रसिद्ध बन्‍नु रहेको ती व्यक्तिले बताएका थिए।

– सन् १९७६- इजरायलविरुद्ध हजारौं प्यालेस्टिनीको प्रदर्शन

सन् सन् १९७६ मा आजकै दिन इजरायलले आफ्नो भूमि अधिग्रहण गरेको विरोधमा हजारौं प्यालेस्टाइनीहरूले प्रदर्शन गरेका थिए। प्रत्येक वर्ष भूमि दिवसको सम्झनामा मनाइने कार्यक्रममा इजरायली प्रहरीले ६ प्रदर्शनकारीको ज्यान लियो र दर्जनौंलाई घाइते बनायो।

– सन् १९६४- जियोपार्डीको पहिलो खेल सो

‘जियोपार्डी’ नामक खेल सो आजकै दिन शुरु भएको थियो, जुन ६० वर्षदेखि निरन्तर जारी छ। यो संसारकै लोकप्रिय खेल सो हो।

– सन् १८६७- ७२ लाख डलरमा बिक्यो अलास्का

सन् १८६७ मा आजकै दिन हालको अलास्का टापु अमेरिकाले रुससँग खरिद गरेको थियो। त्यतिबेला अलास्काको मूल्य जम्मा ७२ लाख अमेरिकी डलर तय गरिएको थियो। खासमा, आफ्नो विशाल भूमिमा निगरानी गर्न असक्षम देखिएपछि रुसले अमेरिकालाई अलास्का बिक्री गरेको थियो।

– सन् १८६५- पेरिस सन्धिमा हस्ताक्षर, क्रिमियाको युद्ध अन्त्य

सन् १८६५ मा आजकै दिन क्रिमियाको युद्ध अन्त्य गर्ने पेरिस सन्धिमा हस्ताक्षर भएको थियो। तत्कालीन अटोमन साम्राज्य, फ्रान्स, ब्रिटेन र सार्डिनियाको गठबन्धनसँग रुसले घुँडा टेकेको थियो।

– सन् २००३- न्युयोर्कमा चुरोट प्रतिबन्धित

सन् २००३ मा आजकै दिन दिनदेखि अमेरिकाको व्यापारिक शहर न्युयोर्कमा सार्वजनिक स्थलमा चुरोट सेवन गर्न प्रतिबन्ध लगाइएको थियो। खासगरी, रोजगारीको क्षेत्र रहेका स्थल, रेस्टुराँ र बारहरूमा पनि चुरोट बिक्री-वितरण र सेवनमा प्रतिबन्ध लगाइएको थियो।

शनिबार, चैत १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.