काठमाडौं– आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालका लोकेश बमले सानदार शतक प्रहार गरेका छन्।
Advertisement
त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर लोकेशले ५२ बलमा शतक पूरा गरेका हुन्। उनले शतक प्रहार गर्ने क्रममा ८ चौका र ८ छक्का प्रहार गरे।
उनी ५६ बलमा १०६ रन बनाएर क्याच आउट भए। लोकेश आउट भएसँगै नेपालको चौथो विकेट गुमेको छ।