• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

भान्साको धुवाँ शरीरलाई हानिकारक


    Avatar photo
सोमबार, फागुन २१, २०८० मा प्रकाशित

नयाँदिल्ली- विज्ञहरूका अनुसार भान्साबाट निस्कने धुवाँ हानिकारक बन्दै गएको छ। माटोबाट बनेको चुलो होस् या एलपीजी ग्यासबाट निस्केको धुवाँ, दुवै शरीरका लागि हानिकारक छन्।

Advertisement

भान्साबाट निस्केको धुवाँले हाम्रो फोक्सोलाई मात्र असर पुर्‍याएको हुँदैन, मुटु र दिमागलाई पनि हानी पुर्‍याउँछ। मच्छर भगाउने धुप पनि स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ।

खाना बनाउँदा निस्कने धुवाँबाट इन्डोर प्रदुषण बढ्छ। गाउँघरमा आज पनि महिलाहरू परम्परागत माटोबाट बनेको चुलोमा खाना पकाउँछन्। यसकारण पनि भान्साबाट निस्कने धुवाँले गाउँघरका महिलाको स्वास्थ्यमा अझ बढी असर पुर्‍याएको देखिन्छ।

उसो त, ग्यासबाट निस्कने धुवाँले पनि स्वास्थ्यमा असर पुर्‍याएको हुन्छ। तर, माटोबाट निस्कने धुवाँ धेरै हुने भएकाले यसको असर स्वास्थ्यमा अझ बढी हुने गर्छ।

धुवाँबाट देखिने असर

आम भाषामा सिगरेटबाट निस्कने धुवाँ र वायु प्रदुषणलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ। तर, हामीले सुरक्षित मानेको भान्सा पनि कम प्रदूषित हुँदैन। परम्परागत चुलोबाट निस्कने धुवाँले खाना बनाउने महिलालाई विस्तारै मृत्युको मुखमा धकेलिरहेको हुन्छ।

यस्तै, एलपीजी ग्यासबाट निस्कने धुवाँ पनि कति खतरनाक रोगको कारण बनेको हुन्छ। रिसर्चका अनुसार भारतको पूर्वोत्तर राज्यहरू आसाम, मेघालय, अरुणाचलका धेरै मानिसमा श्‍वास, क्यान्सर र फोक्सोसम्बन्धी रोग बढ्दै गएको छ। किनभने यी क्षेत्रमा ग्यासको सुविधा छैन। र, परम्परागत चुलोबाट खाना बनाउँछन्।

ग्यासबाट निस्कने धुवाँभन्दा परम्परागत माटोबाट बनेको चुलोबाट निस्कने धुवाँ ५७ गुणा बढी हानिकारक मानिन्छ। माटोको चुलोबाट खाना बनाउँदा भान्सामा धेरै हानिकारक ग्यास धेरै हुन्छ। जो सोझै श्‍वास नलीबाट फोक्सोमा जान्छ। रिसर्चका अनुसार एरोसोल ग्यासका २९-७९ हिस्सा श्‍वास नलीमा जम्मा हुन्छन्, जसले फोक्सोलाई असर पुर्‍याउने खतरा बढ्छ।

भास्कर डट कमबाट

सोमबार, फागुन २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • २.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ३.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ४.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ५.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ८.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.