• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

चीनमा भेटिए प्राचीन डाइनोसरका ३ अण्डा


शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित

बेइजिङ- चीनको मध्य क्षेत्रस्थित हुबेई प्रान्तमा प्राचीन डाइनोसरका तीनवटा अण्डा फेला परेका छन्।

Advertisement

हुबेई इन्स्टिच्युट अफ जियोसाइन्सेस (एचआईजी)ले बिहीबार त्यसबारे जानकारी सार्वजनिक गरेको हो। एचआईजीका अनुसार हुबेईको सियानमा दुर्लभ क्रिस्टलीकृत डाइनोसरका अण्डा फेला परेका हुन्।

करिब १५ सेन्टिमिटर लामो र १२ सेन्टिमिटर चौडाइका छन्, ती अण्डा। ती अनौठा जीवाश्म अत्यधिक विशिष्ट परिस्थितिमा बनेको अनुमान विशेषज्ञहरूको छ।

एचआईजीका अनुसार हुबेई किङलोङसान डाइनोसर एग फसिल ग्रुप नेसनल रिजर्भमा ती अण्डा फेला परेका हुन्। उक्त रिजर्भ जीवाश्म स्टलको पाटोमा संसारकै ठूलो डाइनोसनका अण्डा रहेको क्षेत्रका रूपमा परिचित छ।

जीवाश्म प्रदर्शनी हलको साइटमा एक पुनःस्थापनाका दौरान ती अण्डाहरू जमिनमुनि फेला परेका हुन्। वैज्ञानिकहरूले ३१ वटा अण्डाको समूहको भित्रपट्टि क्रिस्टलीकृत अण्डाहरू फेला पारेका हुन्। वैज्ञानिकहरूका अनुसार १.३१ देखि २.४ सेन्टिमिटर मोटाइ भएका अण्डाका बोक्रा जमिनभित्र संरक्षित अवस्थामा रहन्छन्।

‘यो खोजी डाइनोसरको अण्डा पार्ने प्रक्रिया उजागर गर्न तथा प्राचीन पर्यावरणको पुनर्निर्माणका लागि महत्त्वपूर्ण अनुसन्धानमा सहयोगी हुने विश्वास छ,’ एचआईजीमा पेलियोन्टोलोजिक फसिल रिसर्च सेन्टरका निर्देशक चाओ बीले भने। उनका अनुसार हाल स्थापित सिद्धान्तहरूले क्रिस्टलीकृत डाइनोसनका अण्डाको जीवाश्म निर्माणको व्याख्या गर्न सक्दैनन्। अण्डाको खोलबाट ती नफुटी रहिरहेको संकेत मिलेको उनी बताउँछन्। विश्वमै दुर्लभ मानिन्छन्, प्राचीन क्रिस्टलीकृत डाइनोसरको जीवाश्म।

पिपुल्स डेलीबाट

शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.