• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

यी हुन् सेफ्स बर्गरका सर्दी भगाउने अफर


शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित

काठमाडौं- हरेक वर्ष सेफ्स बर्गर नेपालले जाडो मौसममा केही नयाँ विशेष अफर ल्याउँदै आएको छ। सोही क्रममा यस वर्ष पनि जाडो याममा सर्दी भगाउने अफर सार्वजनिक गरेको छ।

Advertisement

त्यसमध्ये एउटा अफर हो, चिकेन डम्प्लिङ सुप। यसको स्वाद अन्य सुपको भन्दा भिन्न छ, जसको मूल्य १६५ रुपैयाँ तोकिएको छ। जाडो महिनामा शरीरलाई स्वस्थ तथा न्यानो बनाउन ‘चिकेन डम्म्लिङ सुप निकै लाभदायी रहेको सेफ्स बर्गरका सञ्‍चालक महेन्द्र तामाङ बताउँछन्।

धेरै मरमसलाको प्र्रयोगविनै तयार पारिने भएकाले यो सुप निकै स्वास्थ्यबर्द्धक छ। चाइनिज स्टाइलको स्वाद आउने डम्प्लिङ सुपमा ताजा धनियाँ, हरियो सागको पात र चाइनिज सागलाई चिकेनमा पकाएर तयार पारिन्छ। अन्य कुनै पनि रेस्टुराँमा यो परिकार पाइँदैन। सर्दी भगाउन यो सुपको स्वाद लिन सेफ्स बर्गरका सबै आटलेटमा आउन तामाङ आफ्ना ग्राहकहरूलाई आग्रह गर्छन्।

यस्तै, यो वर्षको जाडोलाई लक्षित गरेर सेफ्स बर्गरले मटन टाउको सुपको अर्को अफर ल्याएको छ। जाडोमा प्रायः धेरै व्यक्तिहरूले मटन टाउको सुप खान रुचाउँछन्। त्यसकारण घरमा दशैं, तिहारमा १२ वटा मसलाहरूको प्रयोग गरी बनाइने मटन टाउको सुप बनाएझैं सेफ्स बर्गरले पनि घरकै स्वाद आउने गरी मटन टाउको सुपको अफर ल्याएको छ।

सेफ्स बर्गरमा घरकै स्टाइलमा मटन टाउको सुप बनाइन्छ। जसमा १२ वटा मसलाको प्रयोग गर्ने गरिन्छ। जाडो मौसममा चिसो र रुघा भगाउनमा मटन टाउको सुप खान निकै लाभदायी छ। ३-४ दिनअघि मात्र ल्याएको यो अफर सेफ्स बर्गरमा आउने धेरै ग्राहकको रुचिमा पर्न सफल भएको छ।

गत वर्षको जाडो मौसममा सेफ्स बर्गरले चार परिकारका झोल मःमको अफर ल्याएको थियो। मःममा थुक्पा सुप, हट एन्ड सावर, मन्चाउ सुप र अर्को थुन्टुक स्टाइलको सुपमा मःम हालेर चारवटा अफर ल्याइएको थियो।

यस वर्षका अफरमा स्पाइसी सुप खान मन भए १२ मसला हालिएको घरकै स्वाद पाइने मटन टाउको सुप खान सकिन्छ। र, अर्काे सादा स्वादमा सुप खान चाहे डम्प्लिङ चिकेन सुप खान सकिन्छ। त्यसैले यस वर्ष परिकार छनोटमा कुनै द्विविधा छैन। मटन टाउको सुपको मूल्य ३१५ रुपैयाँ तोकिएको छ।

यस्तै, अंग्रेजी नयाँ वर्ष र क्रिसमसलाई लक्षित गरेर २९ मंसिर शुक्रबार (आज) सेफ्स बर्गरले ठमेलको आफ्नो शाखाको ओपन प्लेसमा बारबीक्यू नाइट पार्टी आयोजना गरेको छ। त्यसमा आउने सबै ग्राहकलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। लगभग एक सय ग्राहकलाई सहभागी गराइने उक्त पार्टीमा धमाधम बुकिङ भएका छन्। पार्टीमा आउने ग्राहकहरूका लागि क्याम्प फायरको पनि व्यवस्था छ।

शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • २.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ३.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ४.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ५.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ८.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.