रौतहट- चन्द्रपुर नगरपालिका-१ माथल्लो क्यान्टिन बस्ने सुभाष सिंह पाख्रिनको घरको छतको ढलान गर्ने क्रममा करेन्ट लगेर मिस्त्री काम गर्ने काभ्रे डाँडाखर्क घर भएका २८ वर्षीय राम बहादुर मल्लको मंगलबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
घरको छतको ढलान गर्नको लागि ढलानको सेन्ट्रिङ ठोक्ने क्रममा अचानक रडले मेन लाईनको विजुलिको तारमा छुँदा करेन्ट लागि बेहोस भएका उनको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।