नवलपरासी (पश्चिम)- गैडाकोट नगरपालिका-१४ सिमल टाँडीस्थित इन्द्र श्री निर्माण सेवा प्रालिमा काम गर्ने प्युठान नौबैनी गाउँपालिका-३ घर भएका ५२ वर्षीय मोतिलाल बुढा मगर आफू सुतेकै टेन्टभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement