• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अवैध लागूऔषध सहित पक्राउ

मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित

काठमाडौं- पर्सा पटेर्वासुगौली गाउँपालिका-२ रंगपुर बजारबाट करिब ५ केजी अफिम जस्तो देखिने कालो लेदो पदार्थ सहित मकवानपुर राक्सीराङ गाउँपालिका-५ बस्ने २५ वर्षीय सुजन मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनवाबाट रंगपुरतर्फ आउँदै गरेको प्रदेश २-०३-००७ प ६९९० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार सुजन मोक्तानको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Advertisement

सर्लाही बिष्णु गाउँपालिका-२ स्थित सडकबाट १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित कौडेना गाउँपालिका-२ बस्ने २४ वर्षीय बिकास राउतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारततर्फ जाँदै गरेको बिआर ३० डब्लु ५४६४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकल पछाडी बोराभित्र लुकाई लैजाँदै गरेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक बिकासलाई पक्राउ गरेको हो ।

कास्की पोखरा महानगरपालिका-२ अर्चलबोटबाट करिब २ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ चित्रे घर भएका १९ वर्षीय किरण विक, सोही ठाउँ बस्ने २३ वर्षीय विनोद पुन र १९ वर्षीय सागर विक रहेका छन् । उनीहरूले गाँजा किनबेच गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व) विनयीत्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा लु.२ ख ४५६९ नम्बरको बसबाट नियन्त्रित लागूऔषध २ सय ३६ एम्पुल नुर्फिन, २ सय ३९ एम्पुल डाईजेपाम र २ सय ३७ एम्पुल फेनारगन मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । दाउन्नेस्थित सडकमा खटिएको प्रहरीले बसलाई जाँच गर्नेक्रममा बसभित्र सामान राख्ने र्‍याकमा झोलाभित्र रहेको हाल कसको हो भनि नखुलेको उक्त लागूऔषध बरामद गरेको हो ।

मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.