बारा- जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित कुलोमा डुबेर सोही उपमहानगरपालिका बजनी बस्ने ६१ वर्षीय काजिमान श्रेष्ठको मंगलबार मृत्यु भएको छ ।
Advertisement